March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

तिब्बतमा ६.१ म्याग्‍निच्युडको भूकम्प

4K

बेइजिङ- चीनको स्वायत्त क्षेत्र तिब्बतमा शुक्रबार ६.१ म्याग्‍निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा रहेको थियो।

pinup pin up pin up pinup

उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए/नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्।

Advertisement