August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

काठमाडौंमा हालसम्म २७ जनामा हैजा पुष्टि

410

काठमाडौं । नेपालमा हालसम्म २७ जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुरूमा असार २ गते हैजा देखिएको थियो । असार ५ गते फेरि डिल्लीबजारमा चौथो केस देखिएको थियो । अहिले तीन जना अस्पतालमा उपचाररत छन् ।

Advertisement