November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लामो दूरीका सार्वजनिक यातायातको फेरि बढ्यो भाडा

2.5K

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै लामो दूरीका सवारीसाधनको भाडादर बढेको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ । विभागका अनुसार वृद्धि भएको भाडादर मंगलबारबाटै लागू हुने भएको छ ।

Advertisement