May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

प्रतितोला ६ सय रूपैयाँ बढ्यो सुनको भाउ

335

काठमाडाैं । साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

नचाँदी व्यवसायी महासंघका अनुसार गता साता कारोबारको लागि अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ र चाँदीको मूल्य ५ रूपैयाँ बढेको हो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८3 अमेरिकी डलरमा कारोबार भइरहेको छ।