November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तोलामा १६०० बढ्यो सुनको भाउ

२०७८ फाल्गुन १६

1.8K

काठमाण्डौ : नेपाली बजारमा आज फेरि सुनको भाउ बढेको छ। आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो सुन  तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो।

आज चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।

Advertisement