January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

कति छ आज सुनको मूल्य ?

435

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।  

Advertisement