January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

६० मिलियन डलर वर्ल्ड बैंकको ऋण स्वीकृत गर्ने सरकारको निर्णय

2.5K

काठमाडौं । सरकारले विद्युत मर्मत र प्रसारण क्षेमताको विस्तारका लागि भन्दै वर्ल्ड बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु बधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

mostbet

Advertisement