March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

बढ्यो सुनचाँदीको भाउ

4.1K

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।

अघिल्लो  दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

आज छापावाल सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

Advertisement