March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

आजको विदेशी मुद्राको विनिमय दर

2K

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ १४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?