November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वभरका २७ जनसम्पर्क समितिले नेपाललाई गर्यो १ करोड ३२ लाख सहयोग

3.3K

काठमाडौँ – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि विश्वभर रहेका २७ जनसम्पर्क समितिले १ करोड ३२ लाख ३४ हजार ७८३ रुपैँया सहयोग गरेका छन् ।

सहयोग गर्ने जनसम्पर्क समितिहरुमाः नेपाली जनसम्पर्क समिति अमेरिकाले रु ४८,००,०००।-, नेपाली जनसम्पर्क समिति, जापानले रु ११,६७,५०९।-, नेपाली जनसम्पर्क समिति, जर्मनीले रु ८,०८,२१२।-, नेपाली जनसम्पर्क समिति, बेल्जियमले रु ७,७५,०००।-, नेपाली जनसम्पर्क समिति, बेलायतले रु ६,५५,०००।-, नेपाली जनसम्पर्क समिति, साइप्रसले रु ५,४१,६६८।-, नेपाली जनसम्पर्क समिति, पोर्चुगलले रु ४,५३,५३४।-, नेपाली जनसम्पर्क समिति, कोरियाले रु ४,३९,६५५। नेपाली जनसम्पर्क समिति, हङकङंले रु ४,२२, ६२३।, नेपाली जनसम्पर्क समिति, कतारले रु ३, ५०,०००।-, नेपाली जनसम्पर्क समिति, युएइले रु ३,५०,०००।-, नेपाली जनसम्पर्क समिति, डेनमार्कले रु ३,२७,२२७.५५।-, नेपाली जनसम्पर्क समिति, स्पेनले रु २,६२,०३२।-, नेपाली जनसम्पर्क समिति, अष्ट्रेलियाले रु २,३२,३२३।-, नेपाली जनसम्पर्क समिति, नर्वेले रु २,१५,०००।-, नेपाली जनसम्पर्क समिति, आयरल्याण्डले रु २,००,०००।-, नेपाली जनसम्पर्क समिति, क्यानडाले रु २,००,०००।-, नेपाली जनसम्पर्क समिति, साउदी अरबले रु २,००,०००।-, नेपाली जनसम्पर्क समिति, कुबेतले रु १,५०,०००।-, नेपाली जनसम्पर्क समिति, बहराईनले रु १,१५,०००।-, नेपाली जनसम्पर्क समिति, इजरायलले रु १,००,०००।-, नेपाली जनसम्पर्क समिति, मलेशियाले रु १,००,०००।-, नेपाली जनसम्पर्क समिति, फ्रान्सले रु १,००,०००।-, नेपाली जनसम्पर्क समिति, ओमनले रु १,००,०००।, नेपाली जनसम्पर्क समिति, स्वीट्जरल्याण्डले रु १,००,०००।-, नेपाली जनसम्पर्क समिति, न्यूजिल्याण्डले रु ५०,०००।-, र नेपाली जनसम्पर्क समिति, माल्टाले रु ५०,०००।-, सहयोग गरेका छन् ।

नेपालमा कोरोना महामारी फैलिएसँगै प्रवासमा रहेका नेपालीहरुले आर्थिक लगायत विभिन्न स्वास्थ्य सामाग्री वितरण गरी सहयोग गर्दै आएका छन् ।

Advertisement