February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

आजको विदेशी मुद्राको विनिमय दर

2.1K

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ ।

Advertisement

युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ८० पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ६८ पैसा कायम रहेको छ ।

जापानिज यान १० को खरिददर १० रुपैयाँ ७१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?