November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको विदेशी मुद्राको विनिमय दर

5.6K

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३० पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?