January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

2.2K

काठमाडौं – आइतबार सुन तोलामा एकै दिन ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९ सय रुपैयाँले बढ्दै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

mostbet

शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदी पनि प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement