November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बुधबार सुन ताेलामा तीन सय रुपैयाँले घट्यो

2K

काठमाडौँ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ आज ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement