November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको विदेशी मुद्राको विनिमय दर

2.2K

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६६ रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?