November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

2.3K

काठमाडौँ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Advertisement