November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२५७२ विन्दुमा पुग्यो नेप्से

2.7K

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । यो दिन नेप्से परिसूचक झण्डै ३ प्रतिशतले घटेर २५७२ विन्दुमा पुगेको छ । यस दिन २.८६ प्रतिशत अर्थात् ७५.८१ अंकले घटेर २५७२ विन्दुमा कारोबार बन्द भएको हो ।

त्यस्तै, नेप्से परिसुचक घटेपनि कारोबार रकम भने गत साताको तुलनामा केहि सुधार आएको छ । गत बिहीबार करिब ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आज ७ अर्ब २८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

Advertisement