November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको विदेशी मुद्राको विनिमय दर

2.2K

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

Advertisement

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।