November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

5.7K

काठमाडौं- विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाइसकेकाहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट दिइने भएको छ।

छुट सुविधान लिन खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने चन्द्रागिरि हिल्स लिमिटेड जनाएको छ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा शतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने विश्वास लिएको कम्पनीको भनाइ छ।

Advertisement