November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्यमा गिरावट

3.5K

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आज छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा  र तेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ । 

बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य बिहीबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Advertisement