April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

सुनको मूल्य बढ्यो

2.4K

काठमाडौ–अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।

नेपाली बजारम शुक्रबार सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ थियो।

Advertisement

सुनको मूल्य एक सातामा तोलामा ५ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। 

गत शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँ पुगेको थियो।

सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार  तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।