November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

२०७७ फाल्गुन २३

2.9K

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।

सुनको भाउ आज ५ सय रुपैयाँ बढेर तोलामा ८६ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि अस्तिजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

Advertisement