November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सोमबार सुनको मुल्य स्थिर

२०७७ फाल्गुन १०

4.3K

काठमाडौँ – सोमबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि छापावाला सुन तोलाको ८९ हजामा नै कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement