November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतितोला ६ सय रुपैयाँका दरले घट्यो सुनको मुल्य

2.4K

काठमाडौं – शुक्रबार पनि मूल्य घटेको छ। छापावाल सुन प्रति तोलामा ६ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। बिहिबार सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटेको थियो।

त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement