April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

निर्वाचनपछि फिल्म ’लालिमा’ प्रदर्शनमा

२०८२ फाल्गुन २९

315

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनपछि फागुन २९ देखि ’लालिमा’ शीर्षकको फिल्म प्रदर्शनमा आउँदैछ । यौन व्यवसायीको कथामा आधारित यो फिल्मको बुकिङ पनि खुला गरिएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्मले पहिलो दिन देशभरबाट ६० भन्दाबढी सो पाएको छ ।

mostbet

रंगकर्मी रोश्नी कार्की फिल्मको मुख्य भूमिकामा देखिँदैछिन् । उनीसँगै यो फिल्ममा कलाकारहरु जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललको अभिनय छ ।

Advertisement

फिल्मलाई रोशन मिराजले निर्देशन गरेका हुन् ।