June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

एकान्त आङ्देम्बेको ‘आभाष’ सार्वजनिक

4K

काठमाडौं । गायक तथा संगीतकार एकान्त आङ्देम्बेको गीत ‘आभाष’को फिमेल भर्सन सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा आङ्देम्बेको शब्द तथा संगीत रहेको छ भने स्वर सम्झना योङ्हाङको रहेको छ । यस्तै, संगीत संयोजन देवेश राईको रहेको छ । भिडियोमा पूर्ण लिम्बुको अभिनय रहेको छ ।

सेवा रेकर्डिङमा रेकर्ड गरिएको यस गीत ‘एकान्त आङ्देम्बे युट्युब च्यानल’ बाट सार्वजनिक भएको हो ।

Advertisement