January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

‘पारस’ मा अनमोलको रोमान्स नयाँ अभिनेत्री सँग

1.7K

निर्माण हुन लागेको चलचित्र ‘पारस’’ मा अनमोल सँग नयाँ अभिनेत्री फाइनल भएको खबर बाहिरिएको छ ।

अनमोल सँग आज्ञा करण जितले चलचित्रमा स्क्रिन सेयर गर्न लागेकी हुन l हाल अनमोल ‘ए मेरो हजुर ४’ छायाङ्कनमा ब्यस्त छन् ।

झरना थापाको निर्देशन रहेको चलचित्रमा अनमोल सँगै सुहाना थापा , सलोन बस्नेत लगायत कलाकारहरूको अभिनय रहेको छ ।       

Advertisement