November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पुर्णिमा ठटालको ‘सुम्निमाको देशैमा’ सार्वजनिक

2.8K

काठमाडौं । पुर्णिमा ठटालको सांगीतिक कोसेली पुर्वेली लोक भाका ‘सुम्निमाको देशैमा’ सार्वजनिक भएको छ ।

गीतकार मृदुल आङबोको शब्द, संगीतकार डी. आर. अटुको संगीत र राजु कार्कीको एरेन्ज रहेको सो गीतमा राजेश पायल राई र पुर्णिमा ठटालको स्वर रहेको छ ।

गीत लिम्दुमी क्रिएसन युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Advertisement