April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

उषाको ‘तिम्रो मनैमा’

2.5K

काठमाडौं । कुलेन्द्र बिश्वकर्मा र शान्तिश्री परियारको स्वर रहेको ‘तिम्रो मनैमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । वसन्त बिश्वकर्माको शब्द, प्रकाश दुतराजको संगीत रहेको भिडियोका निर्देशक दुर्गा पौडेल हुन् ।

पछिल्लो समयकी ब्यस्त मोडल उषा सुवेदीको साथमा प्रकाश दुतराज, रविन देवकोटा आदिको अभिनय रहेको भिडियोको सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।

Advertisement