March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

पाःलाम ‘मिःम्जीरेन् साङ्लाम्’ सार्वजनिक

२०७८ फाल्गुन २७

4.8K

काठमाडौं । पाःलाम ‘मिःम्जीरेन् साङ्लाम्’ सार्वजनिक भएको छ । पेशल माबुहाङको शब्द रहेको उक्त पाःलामलाई अहिलेका चर्चित पाःलाम गायकहरू सुमन लिम्बु र निरन्ता नेम्बाङको स्वर रेहको छ ।

अन्य पाःलामको तुलनामा केहि पृथक भाकामा रहेको यस पाःलामलाई भिम मादेनले संगीत गरेका छन् भने संयोजन मनोज साङ्सोन र मिक्सिङ राजु कार्कीले गरेका छन् ।

झस्केलो क्रियशनको निर्माणमा बनेको उक्त पाःलामको स्टुडियो भिडियो स्टुडियो किङ्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

Advertisement