March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

बर्त गन्धर्वको ‘आमा’

२०७८ फाल्गुन २५

3.8K

काठमाडौं । बर्त गन्धर्वको शब्द, स्वर र संगीत रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतको संगीत संयोजन/मिक्सिङ राजु कार्कीको रहेको छ ।

निर्मल कार्की र बुनु कार्कीको प्रायोजनमा बनेको उक्त गीतको स्टुडियो भिडियो बर्ता गन्धर्वकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

निर्मल कार्कीको आमाप्रति समर्पित यस भिडियोलाई जस्केलो क्रियसनले निर्माण गरेको हो ।

Advertisement

बर्त गन्धर्व दि भोइस अफ नेपाल सिजन– १ को भोटिङ राउण्डसम्म पुगेकी थिइन् ।