काठमाडौं । नेपालका चर्चित कलाकार सुनिल थापाले फेरि पनि बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । थापाले बलिउड फिल्म ‘काजी’ मा काम गर्ने भएका हुन् ।
यसअघि बलिउड फिल्म ‘मेरोकोम’ मा मुख्य भुमिका निर्वाह गरेका थापा अहिले ‘काजी’को सुटिङका लागि मुम्बईमा छन् ।
मुम्बई पुगेका सुलिनले नेपाली फिल्म ‘लाखे’मा अभिनय नगर्ने भएपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार राखेको छ ।