January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

योजना राईको ‘अँधेरीमा छु भनेर’ सार्वजनिक

3.9K

नडाहा । नव गायिका योजना राईले ‘अँधेरीमा छु भनेर’ बोलको गीत श्रोतामाझ ल्याएकी छन् । राईको यो पहिलो सांगीतिक कोसेली हो ।

‘बिएमेएसजी आइडल सिजन वा’को विजेतासमेत रहेकी योजनाको आवाज रहेको उक्त गीतमा त्रिविक्रम पौडेलको शब्द, बुद्ध सायमीको संगीत र संयोजन रहेको छ ।

mostbet

गायीका आफू सिकारु रहेकोले उचित सल्लाह सुझाव दिन आग्रह पनि गरेकी छिन् ।

Advertisement

सो गीतलाई एनएनएसजिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।