June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

मनु लोहोरुङको ‘जोर खोली’ सार्वजनिक

3.6K

काठमाडौं । मनु लोहोरुङ राईको शब्द तथा निर्माण रहको ‘जोर खोली’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा श्रेया राई र पेपराज माबुहाङको स्वर रहको छ भने गीतको लय सन्जय तुम्बाहाम्फेले संकलन गरेका हुन् ।

सुरेश राई र मनोज साङ्सोनद्धारा स्टुडियो किङ्समा रेकर्ड गरिएको उक्त गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् ।

विनोद राईले छायांकन गरेको उक्त भिडियो श्रेया राईको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Advertisement