December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

‘छेक्यो मायालु’ सार्वजनिक

545

काठमाडौं । नेपाली म्युजिक भिडियो ‘छेक्यो मायालु’ सार्वजनिक भएको छ । सो गीतमा तारा लिम्बुको आवाज र शब्द/संगीत सुरेश अधिकारीको रहेको छ ।

जेपीजे इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘छेक्यो मायालु’मा मधु केरुङ र रुपा तुम्रोकको अभिनय रहेको छ । त्यस्तै निङ्वा नेम्बाङ, तारा लिङ्देन, एन्जल राई, ज्योती बेघा, बिनेक हाङ्सरुम्बा, लेन्जो लङ्वा लिम्बु, कविन गुरुङ र प्रकाश रम्तेलले साथ दिएका छन् ।

भिडियोको छायांकन तथा सम्पादन सन्जय अधिकारीले गरेका छन् भने श्रीङ्गार अमृता जवेगु र ड्रोन फुङ्सो जबेगुको रहेको छ ।

Advertisement

भिडियो जेपीजे इन्टरटेन्टमेन्टबाट सार्वजनिक भएको हो ।