March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

डिल्लिराम तामाङको ‘फूल जस्तो’ सार्वजनिक

7.1K

काठमाडौं । डिल्लिराम तामाङको शब्द तथा स्वरमा ‘फूल जस्तो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नविन संघर्षको संगीत र विष्णु अधिकारीको संगीत संयोजन रहेको छ ।

सुरेश राई र मनोज साङ्सोनद्धारा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

झस्केलो त्रियशनको प्रस्तुति रहेको उक्त गीतको स्टुडियो भिडियो स्टुडियो किङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement