November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भिषण र अभियन्ता मुकारुङको ‘ए छोरी, ए बाबा’

4.1K

काठमाडौं । भिषण मुकारुङ र अभियन्ता मुकारुङको ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ । सुमित्रा लिम्बुको शब्द र भिषणकै संगीत रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रिथक रेकर्डस्मा रेकर्ड गरिएको उक्त गीतलाई दिल सार्कीले रेकर्ड गरेका हुन् भने संयोजन कुसल सिंहले गरेका हुन् । यस्तै, दिलिप घतानीले मिक्सिङ गरेका हुन् ।

मनोज राईले छायांकन गरेका उक्त गीतको स्टुडियो भिडियो अभियन्ता राई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement