April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

‘मिप्मानी निसुङ्बा मिम्जी नुमेल्ले’ छायांकन सम्पन्न

3K

सुखिम । गायक सुक हाङ लिम्बुको शब्द, संगीत तथा आवाज रहेको ‘मिप्मानी निसुङ्बा मिम्जी नुमेल्ले’ गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । भिडियोलाई गायक तथा निर्देशक मनि ताम्लिङले निर्देशन गरेका छन् ।

मनि ताम्लिङकै एरेन्ज रहेको सो गीतको भिडियोमा सुष्मा लिम्बु र मिलन लिम्बुको अभिनय रहेको छ । भिडियो सुखिमको छायाताल, युङ्हिम होम स्टे र सिरिजङ्गा सालिक परिसरमा छायांकन गरिएको छ ।

गायक सुक हाङका अनुसार भिडियो बैशाखको अन्तिममा सर्बजानीक गरिने छ ।

Advertisement