April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

प्रविशाले गरिन् प्रेमी निर्माणसँग विवाह

2.4K

काठमाडौं । ‘दि भोइस अफ किड्स’ कि कोच गायिका प्रविशा अधिकारीले विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन् ।

आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको प्रविशा र निर्माणको वैवाहिक समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको छ ।

अमेरिका रहँदै आएका निर्माण प्रविशासँग विवाह गर्नकै लागि केही समय अगाडि नेपाल आएका हुन् ।

Advertisement