काठमाडौं । नोगेन लिम्बू र सामना फोम्बोको स्वरमा ‘बिहानै भाग्य उदाउँदा’ बोलको गीत सार्वजनिक भएको छ ।
राजु पङ्धाकको रचना, बादल लिम्बुको संगीत र एरेन्जमा तयार भएको गीतलाई नोगेन र सामनाले गाएका हुन् ।
किरण राईको ग्राफिकमा भिडियो तयार भएकोलाई नेपाल फेम्ली युट्युव च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।