April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

नारी अस्तित्वमा समर्पित आकर्षक फेसन शो (फोटो फिचर)

3.3K

काठमाडौं – नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ अध्ययनरत स्नातक तह १५औँ ब्याचका विद्यार्थीले फेशन शो गरेका छन्। 

‘अस्तित्व’ नाम दिइएको फेशन शोमा विद्यार्थीले डिजाइन गरेका विभिन्न डिजाइनका फेसनेवल ड्रेस लगाएर मोडलहरूले र्‍याम्प गरेका छन्।

यो फेसन शो महिला अस्तित्वप्रति समर्पित रहेको विद्यार्थीहरूले बताएका छन्‌।

Advertisement

तस्वीरहरू :

रासस