January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

बेलायतमा ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि

475

लन्डन । बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ । पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको स्वास्थ्य मन्त्रालयले नजनाएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ६४७ पुगेको छ ।

ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको डब्लूएचओले जनाएको छ । विश्वभरिबाट संकलन गरिएको ओमिक्रोनबाट संक्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको उसले जनाएको हो ।

Advertisement