November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कक्षा १२ को नतिजा: स्थगित र रद्ध भए बाहेक सबै विद्यार्थी उत्तीर्ण

3K

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता प्रकाशन गरेको छ। कोभिड-१९ ले अवरुद्ध भएको परीक्षा गत पुसमा भएको थियो।

परीक्षाका कुल चार लाख ३३ हजार २७१ परीक्षार्थी सम्मिलित भएका थिए। बोर्डका अनुसार ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ। आंशिकतर्फका एक जना विद्यार्थीको परीक्षा रद्ध भएको छ। स्थगित र रद्ध भए बाहेक सबै विद्यार्थी उत्तीर्ण भएका छन्।

Advertisement