June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

लाेकसेवाले माग्यो २८४ शाखा अधिकृतका लागि दरखास्त (विज्ञापनसहित)

2.6K

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खुला गरेको हो।

दरखास्त पुस २० गतेसम्म नियमित शुल्कमा र पुस २७ सम्म विलम्ब शुल्क तिरेर दिन सकिने आयोगले जानकारी दिएको छ। दरखास्त अनलाइनबाट पनि दिने सकिने छ।

Advertisement