April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

सांसद अनिरुद्धसिंह यादव पक्राउ

3.1K

विराटनगर । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेका छन् । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादव माओवादी नेता गोबिन्द चौधरीको हत्या अभियोगमा पक्राउ परेका हुन् ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको हो ।

mostbet

सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले जनाएको छ । उनलाई राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।

Advertisement