November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कास्कीमा ७ वर्षीया बालिका बलात्कृत

3.7K

काठमाडौं – ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई कास्कीबाट पक्राउ गरेको छ।  

गुल्मी कालिगण्डकी गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-२६ चापाचौरमा ज्याला मजदुरी काम गर्ने ५७ वर्षीय पूर्णबहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनाको खबर प्राप्त हुनासाथ इईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै,  सुनसरीमा पनि  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement