September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोली सुनुवाइ हुने

550

काठमाडौं । ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बुधवार सुनुवाइ हुने भएको छ । मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि रिट निवेदनमाथि भोलि सुनुवाइ हुने भएको हो ।

यस प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान शुरु गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतले यस विषयमा छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

Advertisement