May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

राप्रपा उम्मेदवारको घरमा आगजनी

265

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको घरमा आगजनी भएको छ । कावासोती नगरपालिका १६ का वडाध्यक्ष सुमन भट्टको घर तथा वडा कार्यालयमा आगजनी भएको हो । आगजनी भएकोमा राप्रपाले भत्र्सना गरेको छ ।

यसैगरी, राप्रपाका गाकर्णेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष सन्तोष अर्याललाई ज्यान मार्ने धम्की दिएको बताइएको छ । स्रोतका अनुसार उनी काँग्रेस परित्याग गरेर केही समय अघि राप्रपामा लागेका हुन् ।

Advertisement