February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत

2.1K

उदयपुर । उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–५ घुम्ने लालीगुराँस टोल बस्ने ४५ वर्षीय गणेश खत्री पक्राउ परेका छन् ।

प्रहरीका अनुसार खत्रीले बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेका थिए ।

खत्रीलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।

Advertisement