January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

त्रिवि श्वविद्यालय परिसरभित्रको जंगलमा एक युवकको शव फेला

२०७८ फाल्गुन २५

4.3K

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा एक युवकको शव फेला परेको छ । बुधबार बिहान त्रिवि क्रिक्रेट मैदाननजिकै जंगलमा युवकको शव फेला परेको हो ।

प्रहरीका अनुसार रूखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको हो । प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ती युवकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

Advertisement